1. नेपालको आगामी आ.व. २०८१/८२ को बजेट बमोजिम क्रमशः आर्थिक वृद्धिदर कति प्रतिशत पु¥याउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ?A. ७ प्रतिशत र ५.५ प्रतिशत B. ६ प्रतिशत र ६.५ प्रतिशतC. ६ प्रतिशत र ५.५ प्रतिशत D. ६ प्रतिशत र ८.५ प्रतिशत
2.कुलेखानी दोस्रो जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ?A. विश्व बैंक B. चिन C. अमेरिका D. जापान